वीर अस्पतालको सेवा दुई दिन पूर्ण रुपमा बन्द गरिने, ७१ कर्मचारीमा कोराना संक्रमण

वीर अस्पतालमा कार्यरत थप १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले २ दिन सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो । अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले मङ्गलबार मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्ण…