सिद्धार्थ बैंक प्रबद्र्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ दुबैको असार मसान्तको तुलनामा साउन मसान्तमा प्रति इकाई खुद मूल्य (एनएभि) घटेको छ । शुक्रबार सार्वजनिक भएको मासिक वित्तिय विवरण अनुसार सिद्धार्थ इक्वीटी फण्डको असार मसान्तको तुलनामा साउनमा ४३ पैसा तथा सिद्धार्थ…