बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणीहरुबाट धमाधम पुनरकर्जाको लागि प्रस्ताव माग गर्न थालेका छन्। बैंकहरुबाट यहि भदौ २६ गतेभित्र तोकिएको कागजात सहित प्रस्ताव पेश गर्न माग भएको हो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट असोज १४ गतेसम्म आएको प्रस्तावका आधारमा असोज महिनाको अन्तिम देखि पुनरकर्जा उपलब्ध गराउने जनाएसँगै बैंकहरुले धमाधम आफ्ना ऋणीहरुलाई बैंकमा पुनरकर्जाका…