नेपाल रि इन्स्योरेन्स (NRIC) को शेयरमूल्य भदौ १० गते बुधबार आइपुग्दा आलसम्मकै उच्च बिन्दु अर्थात प्रतिकित्ता ७१२ रुपैयाँ पुगेको छ। यस साताको सुरुदेखि नै कम्पनीको शेयरमूल्यमा निरन्तर वृद्धिका साथै कारोबार संख्या र रकममा समेत बढोत्तरी हुँदै आइरहेको छ। कारोबार रकम पनि क्रमश वृद्धि हुँदै आइरहेको छ। गत बुधबार यता एक सातामा कम्पनीको शेयरमूल्य १३३ रुपैयाँले…