वाणिज्य बैंकहरुको गत आर्थिक वर्षमा जोखिम व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम उच्च दरमा बढेको छ । गत आवमा २७ वाणिज्य बैंकले ११ अर्ब ४३ करोड रुपैयाँ जोखिम व्यवस्थाका लागि थप रकम छुट्याएका हुन् । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरण अनुसार जोखिम व्यवस्था बापत १८ अर्ब ७० करोड ४३ लाख रुपैयाँ छुट्याएका छन् ।…