सगरमाथा इन्स्योरेन्सको भदौ १३ गते साधारण सभा आह्वान, मर्जरमा जाने प्रस्ताव पारित गर्दै

सगरमाथा इन्स्योरेन्स (SIC) ले भदौ १३ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मर्जर र एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको साधारण सभामा निर्जीवन कम्पनीहरुसंग मर्जर र एक्विजिसन प्रक्रिया अघि बढाउने विशेष प्रस्ताव लैजाने भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५।७६ को नाफा–नोक्सानको हिसाब सहितको…