एसबिआई बैंकको नाफा ३३% ले घट्यो, वितरणयोग्य नाफा ९८ करोड

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५३ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा ३३ प्रतिशतले थोरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २९ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको…