सरकारले कोरोना संक्रमणको दर बढ्न थालेपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि अघोषित लकडाउन लागू गरेपछि शेयर बजारको चमक हराउन थालेको छ । कोरोनाको त्रास बढ्दै जाँदा सरकारले बैंक तथा वित्तीय संस्था लगायत सरकारी तथा गैरसरकारी कार्यालहरुमा आलोपालो प्रणालीसहित अधिकतम ५० प्रतिशत कर्मचारीबाट काम चलाउन निर्देशन जारी गरेको छ । त्यस्तै नेप्सेले पनि ब्रोकर कार्यालयहरुलाई स्वास्थ्थ…