शेयर बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्न थालेपछि लगानीकर्ताले समेत विवरण विश्लेषण गरेर खरीद बिक्री गर्न थालेका छन् । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरुले मिश्रित प्रकारको विवरण सार्वजनिक गरेका छन् । कोरोना कहरकाबीच पनि कतिपय कम्पनीले आकर्षक नाफा बढोत्तरी गरेको विवरण प्रकाशित गरेका छन् भने कतिपयको प्रगतिमा वाधा पुगेको देखिन्छ…