लगानीका लागि रकम जोहो गर्नुहोस्, ३७ करोडको आईपीओ बिक्री गर्न बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले लकडाउन खुकुलो भएसँगै भटाभट आईपीओ बिक्री गर्न अनुमति दिन थालेको छ। बोर्डले असार ७ गते आइतबार अजोड इन्स्योरेन्स र साधना लघुवित्तलाई गरि ३७ करोडको आईपीओ बिक्रीको अनुमति दिएको हो। जसमध्ये अजोड इन्स्योरेन्सलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता र ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार…