एउटै समूहले सञ्चालन गरेका लघुवित्त मर्जरमा जानै पर्ने, मर्जरमा जाँदा यस्तो सुविधा

एउटै व्यक्ति तथा समूहद्धारा प्रवद्र्धन भएका लघुवित्त कम्पनीहरुलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले निर्देशन दिने भएको छ । एकाघरका परिवार एवं व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व तथा  नियन्त्रणमा रहेका र व्यवसायिक सम्बन्ध स्थापित भएका लघुवित्तलाई पनि मर्जरमा जान निर्देशन दिने केन्द्रीय बैंकले जनाएको छ । लघुवित्त कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने योजनाअन्तरगत मर्जरमा…