विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सुनचाँदीको भाउमा निरन्तर वृद्धि भैरहेको छ। सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बन्न थालेपछि स्वदेशी सुन बजार सुनसान देखिएको छ । बजारमा सुनको माग नरहेको महासंघले बताएको छ । किन्नेभन्दा पनि बेच्ने उद्देश्यले मानिस आउने गरेको व्यवसायीको भनाइ छ । सुन सुरक्षित लगानी भएकै कारण लगानीकर्ता यसतर्फ आकर्षित छन् । माग…