तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व संंकलन

नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व संंकलन भएको छ । सो आर्थिक वर्षमा राजश्व संंकलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा संंकलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले…