बैंकले ब्रोकर लाइसेन्स लिन चुनौतिपूर्ण शर्तसहित अध्ययन प्रतिवेदन पारित

व्यवस्थापिका संसदको अर्थ समितिले वाणिज्य बैंकलाई ११ शर्तसहित सहायक कम्पनी मार्फत धितोपत्र ब्रोकरको काम गर्न अनुमती दिन सकिने निष्कर्ष सहितको अध्ययन प्रतिवेदन पारित गरेको छ । सांसद रामकुमारी झाक्रीको संयोजकत्वमा गठित उपसमितिले मुद्रा तथा पूँजी बजार अध्ययन गरी अर्थसमितिमा बुधबार पेस गरेको प्रतिवेदन पारित भएको हो । समितिले शुक्रबार छलफल गरी केही संशोधन सहित पारित…