चालु आर्थिक वर्षको जेठ महिनामा वाणिज्य बैंकहरुको नाफा करिब ५ अर्बले बढेको छ । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेको अवस्थामा बैंकहरुको कर्जा प्रवाह सुस्त रहेपनि नाफा भने अघिल्लो महिनाको तुलनामा साढे ९ प्रतिशत धेरै बढेको हो । चालु आर्थिक वर्षको ११ महिनासम्ममा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेका छन्…