अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोनाबाट प्रभावित निजी क्षेत्रको पुनरउत्थानका लागि आवश्यक सबै सुविधा प्रदान गर्न लागिएको जानकारी दिएका छन् । नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै खतिवडाले मौद्रिक नीतिबाट ब्याज पूँजीकरण तथा ऋणको साँवा भुक्तानीको लागि पुनरतालिकीकरण गर्न अर्थमन्त्रालयले सुझाव दिएको बताएका हुन् । मौद्रिक…