लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपिओको बिक्री खुल्यो, कति कित्ता भर्ने ?

लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो सार्वजनिक निष्काशन एनआईसी एशिया लघुवित्तले गरेको छ। एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंककोे सहायक कम्पनी हो । लघुवित्तले आगामी असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो । लघुवित्तले निष्कासन गर्न लागेको आईपिओमध्ये ०।५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि…