आर्थिक वृद्धि २.२७ प्रतिशतमा खुम्चिने सरकारको प्रक्षेपण

चालु आर्थिक वर्ष ०७६/०७७ मा नेपालको आर्थिक वृद्धि २.२७ प्रतिशतमा खुम्चिने भएको छ । केन्द्रीय तथ्याँक विभागले आधारभूत मूल्यमा चालु आर्थिक वर्ष ०७६/०७७ मा आर्थिक वृद्धि २.२७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । कोरोना संक्रमणको कारण ८ दशमलव ५ प्रतिशतको लक्ष्य घटेर २ दशमलव २७ प्रतिशत रहने भएको केन्द्रीय तथ्याङ्क विभागले बताएको छ। तथ्याङ्क…