स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ५४ हजार ८२६ वटा परीक्षण भैसकेको जनाएको छ। यसरी परिक्षण भएमध्ये पीसीआर विधिबाट कूल १० हजार ८०७ वटा र आरडिटी विधिबाट कूल ४४ हजार १९ वटा परीक्षण भएका हुन्। गत २४ घण्टामा…