प्राइम कर्मर्सियल बैंक (PCBL) ले चालु आर्थिंक वर्षको ९ महिना अवधिमा २ अर्ब ३ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ५४ करोड ७९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कैलाश विकास बैंक, कन्काई विकास, ललितपुर फाइनान्स सहित अन्य साना संस्थाहरुलाई…