चालु आवको ६ महिनामा यस्तो छ २९ हाइड्रोपावरको वित्तीय अवस्था

चालु आर्थिक वर्ष (आव) को ६ महिना अवधिमा नेप्सेमा सूचीकृत ३३ मध्ये २९ कम्पनी चालु आवको ६ महिना अवधिको वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा धेरै सूचाङ्कमा बुटवल पावर अग्रस्थानमा देखिएको छ । पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हालसम्म पनि वित्तीय विवरण सार्वजानिक गरेका छैनन्। वित्तीय विवरण अनुसार बुटवल पावर…