सरकारी बैंकहरुमा लगानीको प्रतिफल घट्यो, एनआईसी एशियाबाट उच्च प्रतिफल

चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार सरकारी बैंकहरुमा शेयरधनीको लगानीमा प्रतिफल (आरओई) घटेको छ। अर्धवार्षिक वित्तीय विवरण अनुसार निजी क्षेत्रको एनआईसी एशिया बैंकमा सबैभन्दा बढी आरओई देखिएको छ। गत केही वर्षअघिसम्म सरकारी लगानीका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नबिल बैंकमा बैंकहरूमा शेयरधनीको लगानीमा प्रतिफल (आरओई) सबैभन्दा राम्रो देखिँदै आएको थियो। हाल एनआईसी…