मालपोतका कार्यालय सहयोगीले नै ९ करोड भ्रष्टाचार गरेपछि…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा झण्डै ९ करोड भ्रष्टाचार गरेको अभियोगमा आरोपत्र दायर गरेको छ । बस्नेतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । बस्नेतले मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल…