दैनिक अर्बौंको कारोबार हुन थालेपछि फेरि उठ्यो ब्रोकर कमिशन घटाउने माग, यसो भन्छन् सरोकारवाला

शेयर बजारमा दैनिक अर्बमाथिको कारोबार हुन थालेपछि धितोपत्र दलाल सदस्यहरुले शेयर खरीद बिक्रीमा लगानीकर्ताबाट लिँदै आएको शुल्क (ब्रोकर कमिशन) घटाउनुपर्ने आवाज उठ्न थालेको छ। दैनिक १५/२० करोड रुपैयाँको शेयर कारोबार हुँदा कायम गरिएको कमिशन दर कारोबार बढेर दैनिक अर्बमाथि पुगेसँगै घटाइनुपर्ने आवाज उठ्न थालेको हो। नेपालका शेयर ब्रोकरको कमिशन दक्षिण एसियाका कतिपय देशहरुको तुलनामा पनि…