धितोपत्र बजार आफै घटवढ हुन्छ, चलाउन खोजेको बजार धेरै टिक्दैन

शेयर बजारमा चलखेल सामान्य हो । तर, चलखेलका कारण शेयर मूल्यमा हुने उतारचढाव दिर्घकालीन हुदैन । स्वस्थ धितोपत्र बजारमा शेयरको मूल्य निर्धारण माग र आपुर्तिले निर्धारण गर्छ । मंगलबार नेपाल टेलिकम र साग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्यमा देखिएको उतारचढावले पनि शेयर मूल्यको नियमन बजारले नै गर्छ भन्ने देखाएको छ । यी दुई कम्पनीले लाभासं घोषणा…