भारतीय केन्द्रीय बैंक (आरबीआई) ले हालसम्मकै उच्च दरमा ब्याजदर घटाएपनि कोरोना संक्रमणको बढ्दो त्रासका कारण भारतीय लगानीकर्ताको मनोबलमा शुक्रबार पनि सुधार आउन नसकेको देखिएको छ। रिजर्भ बैंक अफ इण्डियाले रिपो तथा रिभर्स रिपोको रेट करिब एक प्रतिशतले घटाएपनि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा नदेखिएको हो । कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प जस्तै भएकाले लगानीकर्ताको…