नेपालमा कोराना भाइरस (कोभिड १९) को बिरामी भेटिएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको पुष्टि गरेको हो। मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा चैत ४ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटीएको जनाएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको मन्त्रालयले…