कोरोना भाइरसको संकटमा भारतीय कम्पनीहरुले कर्मचारीहरुलाई विशेष सुविधाहरु दिँदै, नेपालमा के होला ?

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण मानव जाती नै समस्यामा देखिएको अवस्था छ । यस्तो अवस्थामा आफ्नो क्षमता अनुसारको मानवीयता देखाउने क्रम भारतमा भने सुरु भैसकेको छ । भारतमा पछिल्लो समयमा तीन साता देशव्यापी लकडाउन गरिएको अवस्था छ । यो अवस्थामा घरबाट बाहिर आवतजावत समेत बन्देज हुन्छ । अधिकाशं कम्पनीहरुले कर्मचारीलाई घरबाट काम गर्न भनेको…