पुनर्बीमाको आईपीओ: ७० प्रतिशत आवेदकलाई ४० कित्ता

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ४ देखि ७ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा पछिल्लो तथ्याङ्क अनुसार ७० प्रतिशत आवेदकले ४० कित्ता शेयर बाँडफाँड गर्नपुग्ने देखिएको छ। पुनर्बीमाको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले नोटबजारलाई उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार उक्त आईपीओमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन्। आईपीओ ५…