सेबीद्धारा शेयर बजारको उतार-चढाव नियन्त्रण गर्न ‘सर्ट सेलिङ’मा कडाई

भारतीय शेयर बजारको नियामक निकाय भारतीय प्रत्याभुती तथा विनिमय बोर्ड(सेबी)ले सोमबारदेखि लागु हुने गरी सर्ट सेलिङमा कडाई गरेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै समस्यामा पर्ने भएपछि भारतीय शेयर बजारमा आएको अस्वभाविक गिरावटलाई नियन्त्रण गर्न सेबीले यस्तो व्यवस्था गरेको हो । सेबीले भारतीय शेयर बजारमा आएको उतारचढावलाई नियन्त्रण तथा व्यवस्थीत गर्नका लागि चालेको…