एक दशक अघिको मूल्य अभिवृद्धि (भ्याट) र आय कर छलि मुद्दा भाटभटेनी सहित पाँच कम्पनीले सर्वोच्चमा हारेका छन् । प्रधान न्यायाधीस चोलेन्द्र शम्शेर राणा र न्यायाधीस प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नक्कली भ्याट बिल प्रकरणमा व्यवसायीलाई दोषी ठहर गरेको हो । सर्बोच्च अदालतले भाटभटेनी सुपरमार्केट, अरुण इन्टरकन्टिनेनटल ट्रेडर्स, महेश बानिया शंकर अक्सिजन ग्यास प्रालि र ए…