पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न मन्त्रालय अन्तर्गतका रुग्ण ठेक्काहरुको संख्याको एक हजार ८४८ रहेको एक अध्ययनले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले गरेको अध्ययन अनुसार कुल एक खर्ब १८ अर्ब एक करोड बराबरका ठेक्का सम्झौता रुग्ण अवस्थामा रहेको देखिएको हो । जसमा एक खर्ब १८ अर्ब बराबरका १ हजार ८४८ ठेक्काहरु सम्झौता बमोजिमको समयावधि भित्र सम्पन्न…