नेपालको पूँजी बजारको दायरा फराकिलो बनाउन आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, शहरी पुर्वाधार लगायतका क्षेत्रमा समेत नेपालमा लगानी गर्न अन्तर्रािष्ट्रय निकायलाई आग्रह गरेका छन् । विश्व बैंक समूह तथा अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक वैठकको दोस्रो दिन वोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी अर्थमन्त्री खतिवडाले अन्तराष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्ष लगायतका उच्च…