‘ओभर फाइनान्सीङ्ग करेक्सन हुँदा बैंकहरुको कर्जा वृद्धिदर घट्यो’

बैंकहरुले आफुखुसी धितो मूल्याङकन गरेर कर्जा दिने अभ्यासमा सुधार भएपछि कर्जा प्रबाह दर समेत घटेको छ । सरकारी खर्च प्रणालीका नीतिमा भएको परिवर्तन तथा कर कार्यालय र कर्जाका लागि बैंकमा बुझाउनु पर्ने विवरण एउटै हुनु पर्ने भएपछि गत वर्षको तुलनामा कर्जा प्रबाह दर घटेको हो । चालु आर्थिक वर्षको मंसिर महिनासम्म बाणिज्य बैंकहरुले प्रवाह गरेको…