बैंकहरुमा निक्षेप र कर्जाको असन्तुलन उस्तै, कर्जा बढ्दा घट्न थाल्यो निक्षेप

गत महिनादेखि कर्जा विस्तारलाई नियन्त्रणमा राख्दै आएका बैंकहरुले मंसिर महिनाको दोस्रो सातामा भने आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् । बैंकहरु कर्जा विस्तारमा आक्रमक भइरहदा निक्षेप भने घटेको छ । मंसिर महिनाको दोस्रो सातामा बैंकिङ प्रणालीबाट चार अर्ब निक्षेप घटेको छ । सो अवधमिा बैंकहरुको ७ अर्ब कर्जा प्रवाह गरेका छन् । मंसिरको पहिलो साता…