नेपाल स्टक एक्सचेज नेप्सेमा आइतबार कारोबार सुरु भएको १० मिनेट नपुग्दै सकारात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएसँगै लगातार बढेको बजार ४.०५ प्रतिशत अर्थात् ५६.४४ अंकले बढेपछि सर्किट लागेको हो ।
यससँगै अब कारोबार २० मिनेटको लागि स्थगित भएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७७, आइतबार ११ : २० बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari
प्रतिक्रिया