काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न पदमा कर्मचारी आह्वान गरेको छ ।
बैंकले कस्टमर हेड, लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर, रिलेसनसिप अफिसर, चार्टर्ड एकाउन्टेन्ट, डिजिटल बैंकिङ युनिट, कस्टमर एक्सपिरियन्स युनिट, डेभलपर, सुपरभाइजर आईटी डिपार्टअन्तर्गत असिस्टेन्ट म्यानेजर, सिनियर र अफिसर, सुपरभाइजर र जुनियर असिस्टेन्ट पदमा कर्मचारी आह्वान गरेको हो । आवेदन बैंकको वेबसाइट www.ctznbank.com\career मार्फत दिन सकिनेछ ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले मंसिर १५ गतेसम्म आवेदन दिनु पर्ने छ ।
प्रतिक्रिया