अनलाइन शेयर कारोबार गर्न TMS खाता कसरी खोल्ने ? भिडियो सहित


कोरोना संक्रमणका कारण अत्पन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै लगानीकर्ता आफैंले अनलाइनबाट टीएमएस एकाउण्ट खोल्न आवेदन दिने प्रणालीको विकास भएको छ । नेपाल स्टक एक्सचेञ्जले बेटा भर्सनको नयाँ वेबसाइटबाट सिधै ब्रोकर छनौट गरी टीएमएसमा क्लिक गरेर आवेदन दिन सकिने जनाएको छ ।

नेप्सेका अनुसार नयाँ वेब पोर्टलमा रहेको ब्रोकरको सूचीको दाँया तर्फको टीएमएस लिंकमा क्लिक गरे पछि खुल्ने विण्डोमा रजिष्टर बटनमा क्लिक गरेर टीएमएस खाताका लागि अनुरोध गर्नु पर्ने हुन्छ ।

कसरी खोल्ने टीएमएस खाता ? पूर्ण विबरण भिडियोमा हेर्नुहोस् ।

खाता खोल्नका लागि निम्न लिंकमा जानुहोस् । https://newweb.nepalstock.com.np/brokers