प्रि-ओपनिङ्गमा एनआरएन सहित १७ कम्पनीको शेयरमूल्य बढ्यो

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा साताको पहिलो दिन आइतबार कारोबारमा आएका २४ कम्पनीमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ। एक कम्पनीको शेयरमूल्य स्थिर छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २६ कम्पनीका २ हजार ८८९ कित्ता शेयर ८ लाख ९७ हजार ३५१ रुपैयाँमा खरीद बिक्री भएका छन्।

यस अवधिमा नेप्से १.१३ अंकले बढेर १४५९.१७ बिन्दुमा बन्द भएको छ।

 

 

प्रकाशित मिति: १४ भाद्र २०७७, आइतबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।