कुमारी बैंकले लाभांश वितरण नगर्ने


काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका हुन् ।

बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बंक पठाउन निर्णय गरेको हो।

प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।