नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै


नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा सुरु भएको छ । कोरोना भाईरस संक्रमण जोखिमका कारण निर्वाचन बाहेकका सबै कार्यक्रमहरु भर्चुअल माध्यमबाट सञ्चालन हुँदैछन् । महासंघको साधारण सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा सुरुवात गर्दै छन् ।

साधारण सभाको प्रत्यक्ष प्रशारण यहाँबाट हेर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।