विजय लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति


काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ ।

लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो । बिक्री प्रपन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार  ०८ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।