भिजन लुम्बिनी उर्जा कम्पनीका सेयरधनीको हात खाली


काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीका सेयरधनीका हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।

 

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।