महालक्ष्मी लाईफ इन्स्योरेन्सको ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ सम्पन्न

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्सले पोखरामा नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न गरेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा माघ १७ गते सम्पन्न भएको हो ।

कार्यक्रममा अधिकृत भट्टराईले व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा प्रेरणामुलक तालिम समेत प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा मेची देखि महाकाली सम्मका शाखा उप शाखामा कार्यरत सक्रिय १८५ अभिकर्ताको उपस्थित रहेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।