गुराँस लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

इन्स्योरेन्सले ब्राञ्च म्यानेजर, ब्राञ्ज इन्चार्ज, मार्केटिङ एक्जुकेटिभ, कर्पोरेट सेल्स एक्जुकेटिभ पदका लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले माग गरेको यी विभिन्न पदमा स्नातक तह उत्तिर्ण व्यक्तिले आवेदन दिन सक्नेछन् । योग्यता पुगेका इच्छुकले सात दिन भित्र इन्स्योरेन्सको इमेल ठेगाना मार्फत आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।