प्रि-ओपनिङ्गमा २७ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से नयाँ उचाईमा

0
Shares

साताको चौथो कारोबार दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १८.२९ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६१९ दशमलव ८१ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भन १३ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ४७ कम्पनीका ११ हजार ३८० कित्ता शेयर ७० लाख ९६ हजार ९२० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७७, बुधबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।