काठमाडौँ । आक्रमणको खतरा बढेको भन्दै अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकहरूलाई जति सक्दो छिटो मध्यपूर्व छाड्न आग्रह गरेको छ ।
इजरायल र अमेरिकाले शनिवारदेखि इरानमाथि हमला गर्दा त्यहाँका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको थियो । त्यसपछि इरानले पनि इजरायल र अमेरिकाका सैन्य बेसक्याम्प रहेका खाडी मुलुकमाथि हमला जारी राखेको छ ।
ती देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन् ।












प्रतिक्रिया