भक्तपुर–१ : प्रेम सुवाल झन्डै दोब्बर मतले पछि


काठमाडौँ । भक्तपुर–१ मा रास्वापाका उमेदवार रञ्जितले ६ हजार ६७२ मत प्राप्त गरेका छन् । यता, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल झन्डै दोब्बर मतले पछि परेका छन् । उनले ३ हजार ४६३ मत ल्याएका छन् ।

कांग्रेसका किरण न्यौपानले १ हजार १३२ मत ल्याएका छन् । एमालेका सोमप्रसाद मिश्रले ५७६ मत पाएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।