काठमाडौं–३ मा कुलमान घिसिङको अवस्था कस्तो ?


काठमाडौँ। काठमाडौं–३ मा रास्वपाका उमेदवार राजु पाण्डेले नौ हजार २३ मत प्राप्त गरेका छन् । पाण्डेका निकटतम प्रतिस्पर्धी उज्यालो नेपालका उमेदवार कुलमान घिसिङले पाँच हजार ३८७ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।