मन्जुश्री फाइनान्सको बोनस सूचीकृत

0
Shares

मन्जुुश्री फाइनान्सको १४ लाख ७२ हजार ६ सय ३६.२७४६ कित्ता बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ ।

फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।

उक्त बोनस शेयर सम्बन्धित कम्पनीका शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोश्रो बजारमा किनबेच गर्न पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।