गुँरास लाइफमा डेपुटी सिईओसहित ५ जनालाई रोजगारीको अवसर

0
Shares

गुँरास लाइफ इन्स्योरेन्समा डेपुटी सिईओसहित पाँच जनालाई रोजगारी खुलेको छ।

इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि १, मार्केटिंग विभाग प्रमुख पदका लागि १, कम्पनी सचिव पदका लागि १, सिए पदका लागि १ र फ्रेस सिए पदका १ गरि जम्मा पाँच जना कर्मचारी माग गरेको हो ।

कम्पनीले माग गरेको पदमा ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको ७ दिनभित्र ईमेलमार्फत आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।